ACTIVE VOICE MODAL VERBS WITH THEIR NEPALI EXAMPLES



 1. Can - जान सक्छ / जान सक्दैन 

2. Could - जान सक्यो / जान सकेन

3. Should - जानुपर्छ / जानु हुँदैन 

4. Must - जानै पर्छ / जानै हुँदैन 

5. Would - गएकै हुनेछ / गएकै हुनेछैन

6. May - शायद जाला / शायद नजाला 

7. Let - जान देऊ / जान नदेऊ 

8. Let's - हिँड जाऊँ

9. Has to / Have to - जानु परेको छ / जानु परेको छैन

10. Had to - जानु पर्यो / जानु परेन

11. Did have to - जानु परेको थियो / जानु परेको थिएन 

12. Will / Shall have to - जानु पर्नेछ / जानु पर्नेछैन

13. Should have - जानु पर्थ्यो / जानु हुँदैनथ्यो

14. Could have - जान सक्थ्यो / जान सक्दैनथ्यो

15. Must have - गईसकेको होला / गईसकेको नहोला

16. Might have - शायद गएको होला / शायद गएको नहोला

17. Would have - गईसकेको हुने थियो / गईसकेको हुने थिएन

Post a Comment

Previous Post Next Post